Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

पछिल्लो २४ घण्टामा थपिए १६७ जना कोरोना संक्रमित, तीनको मृत्यु  

पछिल्लो २४ घण्टामा थपिए १६७ जना कोरोना संक्रमित, तीनको मृत्यु  


  • 4.6K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए १६७ जना कोरोना संक्रमित, तीनको मृत्यु  
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का १६७ संक्रमित थपिएका छन् । तीन हजार १४० वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १६७ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा ११५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७२७ पुगेको छ ।

    ब्नबलष् न्चयगउ

    त्यस्तै, पछिल्लो चौबीस घण्टामा तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार ३० पुगेको छ ।

    हाल क्वारेन्टिनमा ५३ जना छन् भने आइसोलेसनमा एक ३९० जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - १६:०६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij