Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

रेस्टुरेन्टमा आगलागी, १० लाख बराबरको क्षति

रेस्टुरेन्टमा आगलागी, १० लाख बराबरको क्षति


  • 7.1K
    Shares

    रेस्टुरेन्टमा आगलागी, १० लाख बराबरको क्षति

    बागलुङ । बागलुङ बजारको रेष्टुरेन्टमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । बागलुङ नगरपालिका–२ हरिशंकर रोडमा रहेको ग्रील एण्ड चिल रेस्टुरेन्टमा आगलागी हुँदा १० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

    आगो प्रहरी र स्थानीयको सक्रियतामा करिब १ घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । भान्सामा ग्यास लिक भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट भान्सामा पूर्णरूपमा क्षति भएको छ ।

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - १४:५१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij