Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

चिनियाँ नागरिकलाई हातखुट्टा बाँधेर सुनको गहना लुटपाट

चिनियाँ नागरिकलाई हातखुट्टा बाँधेर सुनको गहना लुटपाट


  • 8.8K
    Shares

    चिनियाँ नागरिकलाई हातखुट्टा बाँधेर सुनको गहना लुटपाट
    images

    काठमाडौं । काठमाडौंको ठमेलमा चिनियाँ नागरिकको कोठाबाट सुनको गहना लुटपाट भएको छ ।

    काठमाडौं महानगरपालिका(२६ ठमेल डेरा गरी बस्ने ३४ वर्षीया चिनियाँ नागरिक YUN XIOMEN को कोठाबाट २ तोला बराबरको सुनका औंठी, बाला र तिलहरी सोमवार राति लुटपाट भएको हो ।

    अपरिचित ४ जना नकावधारी व्यक्तिहरूले उनका दुईजना नेपाली नातेदारहरूलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर उक्त गहना लुटी फरार भएको बताइएको छ ।

    उक्त खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले लुटेराहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - १४:४४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij