Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्ने, सेबोनमा दियो निवेदन


  • 2.0K
    Shares

    एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

    काठमाडौँ । एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक नियामक नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले रु. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा असार २० गते सेबोनमा निवेदन दिएको हो ।

    विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी १० वर्ष सम्मका लागी वार्षीक ७ दशमलव ५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

    सेबोनबाट स्वीर्कती पाएपछि कुल कित्ता मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागी निष्कासन गर्नेछ भने १८ लाख कित्ता ब्यक्तिगत तबरमा विक्री गर्नेछ ।

    प्रकाशित मिति :श्रावण ३ २०८१ बिहिवार - ०७:३१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij