Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

पछिल्लो २४ घण्टामा थपिए १४१ जना कोरोना संक्रमित, ८२ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा थपिए १४१ जना कोरोना संक्रमित, ८२ जना कोरोनामुक्त


  • 5.9K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए १४१ जना कोरोना  संक्रमित, ८२ जना  कोरोनामुक्त
    images

    काठमाडौं । नेपालमा १४१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १४१ जना नयाँ संक्रमित थपिएका हुन् ।       

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० रहेको छ । संक्रमित मध्ये दुई लाख ७२ हजार ६१२ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या एक हजार ३४१ रहेको छ ।      

    पछिल्लो २४ घण्टामा ८२ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या शुन्य रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०२७ पुगेको छ । 
     

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - १५:५६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij