Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

वरिष्ठ पत्रकार ईश्वरी वाग्लेलाई कृष्णसेन स्मृति पुरस्कार प्रदान गरिने

वरिष्ठ पत्रकार ईश्वरी वाग्लेलाई कृष्णसेन स्मृति पुरस्कार प्रदान गरिने


  • 6.0K
    Shares

    वरिष्ठ पत्रकार ईश्वरी वाग्लेलाई कृष्णसेन स्मृति पुरस्कार प्रदान गरिने

    काठमाडौं । वरिष्ठ पत्रकार ईश्वरी वाग्लेलाई कृष्णसेन स्मृति पुरस्कार प्रदान गरिने भएको छ ।

    रिपोटर्स क्लवको २६ औं वार्षिकोत्सवको अवसरमा वाग्लेलाई उक्त पुरस्कार प्रदान गरिन लागेको हो । आजभन्दा ३४ वर्ष अघिदेखि निरन्तर नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशिल वाग्लेलाई राज्यको तर्फबाट बेवास्ता गरिएपनि पत्रकार संवद्ध संघ संस्थाबाट भने उनी विभिन्न पुरस्कारद्वारा सम्मानित हुँदै आएका छन् ।

    उनी यसखद्धि चण्डेश्वरी प्रकाशनद्वारा प्रदान गरिने किरोरीरमण राणा श्रमजीवी पत्रकार पुरस्कार, नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाबाट प्रदान गरिने क्रियाशील पत्रकार पुरस्कार र रामचन्द्र हुमागाई पत्रकारिता पुरस्कार बाट सम्मानित भइसकेका छन् ।

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - ११:३१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij