Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

दशौं राष्ट्रिय महाधिवेशन

एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय समिति घोषणा (सूचीसहित)

एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय समिति घोषणा (सूचीसहित)


  • 3.4K
    Shares

    एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय समिति घोषणा (सूचीसहित)
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ।

    १६ गते सुरु भएको सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमार्फत ९३ सदस्यीय केन्द्रीय कमिटी सदस्य घोषणा गरिएको हो ।२९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको सो पार्टीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने भएको छ ।

    ९३ सदस्यीय केन्द्रीय समितिमा रहेकाहरू पहिलाको पोलिटब्युरो सदस्यमा रहेकाहरू अधिकांश रहेका छन् ।

    1.webp

    2.webp

    3.webp

    प्रकाशित मिति :आषाढ २१ २०८१ शुक्रवार - १४:०६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij