Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

बजार खुलेको एक मिनेटमै नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटलाई कारोबार बन्द

बजार खुलेको एक मिनेटमै नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटलाई कारोबार बन्द


  • 1.9K
    Shares

    बजार खुलेको एक मिनेटमै नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटलाई कारोबार बन्द

    काठमाडौं । ओली सरकार बन्ने भएपछि मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेर बन्द भएको छ।

    सर्किट पछ्यात २० मिनेटको लागि कारोबार बन्द भएको हो। २० मिनेटपछि नेप्सेमा पुनः शेयर कारोबार खुल्नेछ।अहिले नेप्से परिसूचक २१३५.८७ मा बन्द भएको छ। 

    प्रकाशित मिति :आषाढ १८ २०८१ मंगलवार - १०:२८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij