Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

आलु रातोको ५८, लौकाको ५०, तितो करेलाको ३५, सबै तरकारी र फलफूलको मूल्यसूची हेर्नुहोस्

आलु रातोको ५८, लौकाको ५०, तितो करेलाको ३५, सबै तरकारी र फलफूलको मूल्यसूची हेर्नुहोस्


  • 3.0K
    Shares

    आलु रातोको ५८, लौकाको ५०, तितो करेलाको ३५, सबै तरकारी र फलफूलको मूल्यसूची हेर्नुहोस्

    काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । 

    जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य ७०, गोलभेँडा सानो लोकलको १५ रुपैयाँ कायम हुँदा गोलभेँडा सानो टनेलको १८ रुपैयाँ कायम भएको छ । 

    यसैगरी आलु रातोको ५८, काउली स्थानीयको ५५, लौकाको ५०, तितो करेलाको ३५, स्कुसको ७०, केरा दर्जनको १४०, अनारको ४०० रुपैयाँ कायम रहेको समितिले जनाएको छ । 

    प्रकाशित मिति :आषाढ ८ २०८१ शनिवार - ०७:०८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij