Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल र नेदरल्यान्डको खेलअघि डिशहोम फाइबरनेटको अफर, २४ महिने रिचार्जमा अर्को १२ महिना निःशुल्क

नेपाल र नेदरल्यान्डको खेलअघि डिशहोम फाइबरनेटको अफर, २४ महिने रिचार्जमा अर्को १२ महिना निःशुल्क


  • 2.3K
    Shares

    नेपाल र नेदरल्यान्डको खेलअघि डिशहोम फाइबरनेटको अफर, २४ महिने रिचार्जमा अर्को १२ महिना निःशुल्क

    काठमाडौं । जारी आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत आज मंगलबार राती ०९स्१५ बजे नेदरल्यान्डसँग आफ्नो पहिलो खेल खेल्दै छ ।

    यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ ।

    डिशहोमले आज दिउसो ०३:१५ बजे ‘लेख्नेछौ नयाँ ईतिहास’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को १२ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो । यो अफर आज राती ११:५९ बजे सम्मका लागि मात्र लागु रहेको डिशहोम फाइबरनेटले जनाएको छ ।

    यो अफर लिनको लागि ग्राहकहरुले २०० एमबीपीयस र सो भन्दा माथिका प्याकेजहरु २४ महिनाको लागि रिचार्ज गरेको हुनु पर्ने छ । 

    रिचार्ज गर्नको लागि आफु नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाईदा उठाउन सक्नु हुनेछ । साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २२ २०८१ मंगलवार - १६:३३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij