Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

सस्तियो जिरीको सागको मूल्य महँगियो हरियो धनिया, हेर्नुहोस् बजारमा तरकारी तथा फलफूलको थोक मूल्य

सस्तियो जिरीको सागको मूल्य महँगियो हरियो धनिया, हेर्नुहोस् बजारमा तरकारी तथा फलफूलको थोक मूल्य


  • 1.9K
    Shares

    सस्तियो जिरीको सागको मूल्य महँगियो हरियो धनिया, हेर्नुहोस् बजारमा तरकारी तथा फलफूलको थोक मूल्य

    काठमाडौँ । आज जेठ २१ गते सोमबार ! कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कुनै तरकारी तथा फलफूलको मूल्य बढेको छ भने कुनैको मूल्य सस्तिएको छ । 

    समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज जिरीको साग सस्तिएको छ भने हरियो धनियाको मूल्य बढेको छ । 

    यसदिन जिरीको साग प्रतिकिलो ११० रुपियाँ रहेको छ । हिजो भने प्रतिकिलो १४५ रुपियाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज जिरीको सागको मूल्य ३५ रुपैयाँले घटेको हो । 

    त्यसैगरी हिजो हरियो धनिया प्रतिकिलो ३२६ रुपियाँमा कारोबार भएकामा आज भने ५७ रुपियाँ बढेर प्रतिकिलो ३८३ रुपियाँ कायम भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

    हेर्नुहोस् कालिमाटी बजारमा तरकारी, फलफूलको थोक मूल्य 

     

    प्रकाशित मिति :जेठ २१ २०८१ सोमवार - ०६:५०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij