Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज कुन तरकारी तथा फलफुलको मूल्य कति ? हेर्नुहोस् सूची

आज कुन तरकारी तथा फलफुलको मूल्य कति ? हेर्नुहोस् सूची


  • 2.1K
    Shares

    • images
    आज कुन तरकारी तथा फलफुलको मूल्य कति ? हेर्नुहोस् सूची
    images

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ ७ गते सोमबारको लागि विभिन्न कृषि उपजको मूल्य विवरण सार्वजनिक गरेको छ । 

    समितिले सार्वजनिक गरेको कृषि उपजको मूल्य विवरण अनुसार आज केही तरकारी तथा फलफुलको मूल्य घटेको छ भने केहीको बढेको छ त कुनै तरकारी तथा फलफुलको मूल्य स्थिर रहेको छ अर्थात कुनै तरकारी तथा फलफुलहरू अघिल्लो दिन कै मूल्यमो कारोबार हुने भएको छ ।

    समितिको अनुसार आज गोलभेडा ठूलो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ, 
    गोलभेडा सानो (लोकल)  को प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँ, गोलभेडा सानो (टनेल)  को प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ, गोलभेडा सानो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँ र गोलभेडा सानो (तराई)  को प्रतिकिलो न्युनतम मूल्य ४५ रुपैयाँ पर्नेछ । 

    यस्तै, भन्टा लाम्चोको प्रतिकिलो न्युनतम मूल्य ३० रुपैयाँ, भन्टा डल्लोको प्रतिकिलो न्युनतम मूल्य ५० रुपैयाँ, मकै बोडीको प्रतिकिलो न्युनतम मूल्य ९० रुपैयाँ, मटरकोशाको प्रतिकिलो न्युनतम मूल्य १८० रुपैयाँ, भटमासकोशाको प्रतिकिलो न्युनतम मूल्य १०० रुपैयाँ, तितो करेलाको प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँ र लौकाको प्रतिकिलो न्युनतम मूल्य ५० रुपैयाँमा कारोबार हुने भएको छ । 

    तरकारीको मूल्यसूची विस्तृतमाः

    प्रकाशित मिति :जेठ ७ २०८१ सोमवार - ०९:१६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij