२०८२ भाद्र १ गते आइतवार
अज्ञात समूहले सप्तरीको फत्तेपुरस्थित नेपाल बैंकको शाखा कार्यालयका सुरक्षागार्डको हत्या गरेको छ ।
अज्ञात समूहले बैंकको फत्तेपुर शाखाका सुरक्षा गार्ड पर्शुराम फुयालको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनीमाथि खुकुरी प्रहार भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij