Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कालीमाटी बजारमा आज कुन तरकारी तथा फलफुलको मूल्य कति ? हेनुस् मूल्यसूची

कालीमाटी बजारमा आज कुन तरकारी तथा फलफुलको मूल्य कति ? हेनुस् मूल्यसूची


  • 2.4K
    Shares

    • images
    कालीमाटी बजारमा आज कुन तरकारी तथा फलफुलको मूल्य कति ? हेनुस् मूल्यसूची
    images

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बैशाख २४ गते सोमबारको लागि विभिन्न कृषि उपजको मूल्य विवरण सार्वजनिक गरेको छ । 

    जसअनुसार आज भटमासकोशाको प्रतिकिलो न्युनतम मूल्य १५० दरुपैयाँ, तितो करेलाको प्रतिकिलो न्युनतम मूल्य ५० रुपैयाँ, लौकाको प्रतिकिलो न्युनतम मूल्य ३० रुपैयाँ, परवर (लोकल) को प्रतिकिलो न्युनतम मूल्य ७०  रुपैयाँ, परवर (तराई) को प्रतिकिलो न्युनतम मूल्य ६०  रुपैयाँ, चिचिण्डोको प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ, घिरौलाको प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँ र झिगूनीको प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ पर्ने समितिले जनाएको हो । 

    यस्तै, फर्सी पाकेको प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँ, फर्सी हरियो (लाम्चो) को प्रतिकिलो न्युनतम मूल्य ३० रुपैयाँ, हरियो फर्सी (डल्लो)को प्रतिकिलो न्युनतम मूल्य २५ रुपैयाँ, सलगमको प्रतिकिलो न्युनतम मूल्य ८० रुपैयाँ, भिण्डीको प्रतिकिलो न्युनतम मूल्य ५० रुपैयाँ, सखरखण्डको प्रतिकिलो न्युनतम मूल्य ७० रुपैयाँ, बरेलाको प्रतिकिलो न्युनतम मूल्य ८० रुपैयाँ, च्याउ (कन्य) को प्रतिकिलो न्युनतम मूल्य ११० रुपैयाँ र च्याउ (डल्ले) को प्रतिकिलो न्युनतम मूल्य ३५० रुपैयाँ पर्नेछ । 

    कुरीलोको प्रतिकिलो न्युनतम मूल्य ३०० रुपैयाँ, न्यूरोको प्रतिकिलो न्युनतम मूल्य १२० रुपैयाँ, ब्रोकाउलीको प्रतिकिलो न्युनतम मूल्य १०० रुपैयाँ, चुकुन्दरको प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ, सजिवनको प्रतिकिलो न्युनतम मूल्य ९० रुपैयाँ, रातो बन्दाको प्रतिकिलो न्युनतम मूल्य ५० रुपैयाँ, जिरीको सागको प्रतिकिलो न्युनतम मूल्य ७० रुपैयाँ, ग्याठ कोबीको प्रतिकिलो न्युनतम मूल्य ७० रुपैयाँ, सेलरीको प्रतिकिलो न्युनतम मूल्य १२० रुपैयाँ र पार्सलेको प्रतिकिलो न्युनतम मूल्य २०० रुपैयाँमा कारोबार हुने समितिले जनाएको हो । 

    त्यसैगरी, सौफको सागको प्रतिकिलो न्युनतम मूल्य १३० रुपैयाँ, पुदीनाको प्रतिकिलो न्युनतम मूल्य १५० रुपैयाँ, गान्टे मूलाको प्रतिकिलो न्युनतम मूल्य ७० रुपैयाँ, इमलीको प्रतिकिलो न्युनतम मूल्य १४० रुपैयाँ, तामाको प्रतिकिलो न्युनतम मूल्य १०० रुपैयाँ, तोफुको प्रतिकिलो न्युनतम मूल्य १५० रुपैयाँ, गुन्दुकको प्रतिकिलो न्युनतम मूल्य २५० रुपैयाँ, स्याउ (फूजी) को प्रतिकिलो न्युनतम मूल्य ३०० रुपैयाँ, कागतीको प्रतिकिलो न्युनतम मूल्य ३०० रुपैयाँ र अनारको प्रतिकिलो न्युनतम मूल्य २५० रुपैयाँ पर्नेछ । 

    समितिको अनुसार आज स्ट्रबेरी भुईऐसेलुको प्रतिकिलो न्युनतम मूल्य ४०० रुपैयाँ, किविको प्रतिकिलो न्युनतम मूल्य ५५० रुपैयाँ, आभोकाडोको प्रतिकिलो न्युनतम मूल्य ५५० रुपैयाँ, अदुवाको प्रतिकिलो न्युनतम मूल्य २६० रुपैयाँ, खु्र्सानी सुकेको प्रतिकिलो न्युनतम मूल्य ४०० रुपैयाँ र खु्र्सानी हरियोको प्रतिकिलो न्युनतम मूल्य ९० रुपैयाँ पर्नेछ । 

    प्रकाशित मिति :बैशाख २५ २०८१ मंगलवार - ०८:४८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij