Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २८ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २८ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?


  • 2.7K
    Shares

    सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २८ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

    कम्पनीले शेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    घोषित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात् शेयरधनीहरूलाई वितरण गरिनेछ ।

    download.png

    प्रकाशित मिति :बैशाख २४ २०८१ सोमवार - ०८:३५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij