Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको विलम्ब शुल्कमा ७५ प्रतिशत छूट

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको विलम्ब शुल्कमा ७५ प्रतिशत छूट


  • 2.2K
    Shares

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको विलम्ब शुल्कमा ७५ प्रतिशत छूट

    काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्कमा छूट दिने भएको छ । कम्पनीले व्यतित भएका बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छूट दिने निर्णय गरेको हो । 

    कम्पनीबाट जारी भएको बीमालेख (समुन्नती जीवन बीमा योजनाबाहेक) तोकिएको प्रक्रिया पूरा गरी आज (वैशाख २३ गते) देखि ३१ गतेसम्म नवीकरण गरेमा विलम्ब शुल्कमा ७५ प्रतिशत छूट पाइने कम्पनीले जनाएको छ ।

    साथै, यस योजनामा समावेश भएर नवीकरण भएका बीमालेख नवीकरण भएको दुई वर्षभित्र समर्पण हुन आएमा दिइएको छूट कट्टा गरिने, पहिले नै छूट सुविधा प्राप्त गरेकालाई यो योजना लागू नहुने र यस्तो सुविधा बीमा अवधिभर एकपटक मात्र पाइने कम्पनीले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख २४ २०८१ सोमवार - ०८:३१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij