Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कालीमाटी बजारमा आज कुन तरकारी तथा फलफुलको मूल्य कति ? हेनुस् मूल्यसूची

कालीमाटी बजारमा आज कुन तरकारी तथा फलफुलको मूल्य कति ? हेनुस् मूल्यसूची


  • 2.7K
    Shares

    • images
    कालीमाटी बजारमा आज कुन तरकारी तथा फलफुलको मूल्य कति ? हेनुस् मूल्यसूची
    images

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बैशाख २३ गते आइतबारको लागि विभिन्न कृषि उपजको मूल्य विवरण सार्वजनिक गरेको छ । 

    समितिको अनुसार आज कुरीलोको प्रतिकिलो न्युनतम मूल्य ३०० रुपैयाँ, न्यूरोको प्रतिकिलो न्युनतम मूल्य १२० रुपैयाँ, ब्रोकाउलीको प्रतिकिलो न्युनतम मूल्य ११० रुपैयाँ, चुकुन्दरको प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ, सजिवनको प्रतिकिलो न्युनतम मूल्य ९० रुपैयाँ, कोइरालोको प्रतिकिलो न्युनतम मूल्य ३०० रुपैयाँ, रातो बन्दाको प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ, जिरीको सागको प्रतिकिलो न्युनतम मूल्य ८० रुपैयाँ र ग्याठ कोबीको प्रतिकिलो न्युनतम मूल्य ७० रुपैयाँ पर्नेछ । 

    यस्तै, सेलरीको प्रतिकिलो न्युनतम मूल्य १२० रुपैयाँ, पार्सलेको प्रतिकिलो न्युनतम मूल्य २०० रुपैयाँ, सौफको सागको प्रतिकिलो न्युनतम मूल्य १३० रुपैयाँ, पुदीनाको प्रतिकिलो न्युनतम मूल्य २०० रुपैयाँ, गान्टे मूलाको प्रतिकिलो न्युनतम मूल्य ८० रुपैयाँ, इमलीको प्रतिकिलो न्युनतम मूल्य १४० रुपैयाँ, तामाको प्रतिकिलो न्युनतम मूल्य १०० रुपैयाँ, तोफुको प्रतिकिलो न्युनतम मूल्य १५० रुपैयाँ, गुन्दुकको प्रतिकिलो न्युनतम मूल्य २५० रुपैयाँ पर्ने जनाएको छ । 

     

    प्रकाशित मिति :बैशाख २३ २०८१ आइतवार - ०६:४०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij