Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

मणिकाधाम मेलाका लागि भोलि सार्वजनिक बिदा

मणिकाधाम मेलाका लागि भोलि सार्वजनिक बिदा


  • 7.6K
    Shares

    मणिकाधाम मेलाका लागि भोलि सार्वजनिक बिदा

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भोलि मंगलवार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको ८ नम्बर वडास्थित मणिकाधाम वैजनाथ मन्दिरमा मेला लाग्ने भएकाले बिदा दिइएको हो ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले जारी गरेको सूचनामा लेखिएको छ, ‘मणिकाधाम वैजनाथ मन्दिरमा समिति २०७७/१२/९ र १० गते लाग्ने मेलाको अवसरमा शुक्लाफाँटा नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्थाहरूमा मिति २०७७/१२/१० गतेका दिन सार्वजनिक बिदा दिन मिति २०७७/१२/६ को कार्यपालिकाबाट निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

    sb_LKXAxex3Zg.jpg

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - १२:२२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij