Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कालीमाटी बजारमा आज कुन तरकारी तथा फलफुलको मूल्य कति ? हेनुस् मूल्यसूची

कालीमाटी बजारमा आज कुन तरकारी तथा फलफुलको मूल्य कति ? हेनुस् मूल्यसूची


  • 2.5K
    Shares

    • images
    कालीमाटी बजारमा आज कुन तरकारी तथा फलफुलको मूल्य कति ? हेनुस् मूल्यसूची
    images

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

    जसअनुसार आज गोलभेडा ठूलो (नेपाली)को प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँ, गोलभेडा ठूलो (भारतीय)को प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ, गोलभेडा सानो (लोकल)को प्रतिकिलो न्युनतम मूल्य २० रुपैयाँ, गोलभेडा सानो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य २५ रुपैयाँ र गोलभेडा सानो (तराई) को प्रतिकिलो न्युनतम मूल्य २५ रुपैयाँ तोकिएको समितिले जनाएको हो । 

    प्रकाशित मिति :बैशाख १९ २०८१ बुधवार - ०७:५९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij