Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

मेयर बालेन साहले जन्मदिनमा ल्याए कविता संग्रह ‘अश्र’

मेयर बालेन साहले जन्मदिनमा ल्याए कविता संग्रह ‘अश्र’


  • 3.2K
    Shares

    मेयर बालेन साहले जन्मदिनमा ल्याए कविता संग्रह ‘अश्र’
    images

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गरेका छन् ।

    मेयर बालेनले उक्त कविता संग्रह सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका हुन् । बालेनको कविता संग्रह ‘अश्र’लाई बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो ।

    अश्रमा बालेनले सयभन्दा बढी स-साना कविता लेखिएका छन् ।

    संग्रहमा पहिलो खण्डमा प्रेम, दोस्रो खण्डमा प्रेम वियोग, तेस्रो खण्डमा राजनीति र चौथो खण्डमा दर्शन सम्बन्धी छोटा-छोटा कविताहरु छन् ।

    प्रकाशित मिति :बैशाख १४ २०८१ शुक्रवार - १८:२९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij