Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

ओलीले फिल्म खेल्दै, ‘नमेटिने घाउ’को कथावस्तुमा प्रधानमन्त्रीको भूमिका निर्वाह  

ओलीले फिल्म खेल्दै, ‘नमेटिने घाउ’को कथावस्तुमा प्रधानमन्त्रीको भूमिका निर्वाह  


  • 2.5K
    Shares

    ओलीले फिल्म खेल्दै, ‘नमेटिने घाउ’को कथावस्तुमा प्रधानमन्त्रीको भूमिका निर्वाह  
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन् । उनले ‘नमेटिने घाउ’ नामक फिल्ममा प्रधानमन्त्रीको भूमिकामा खेल्ने भएका हुन् । 

    उक्त फिल्मका लागि आजबाट छायाङ्कन सुरु भएको छ । एमाले पार्टी कार्यालय च्यासलमा ओलीले फिल्मको छायाङ्कन सुरु गरेका हुन् । 

    नमेटिने घाउमा एसिड सर्भाइभर मुस्कान खातुनको जीवनमा आधारित फिल्म बन्नेछ । फिल्मको मुख्य अभिनेता रमित ढुङ्गाना हुन् । 

    प्रकाशित मिति :बैशाख ११ २०८१ मंगलवार - १५:२८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij