Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

कालीमाटी बजारमा आज सबैभन्दा सस्तो र महँगो तरकारी तथा फलफुल कुन ? हेनुस् मूल्यसूची

कालीमाटी बजारमा आज सबैभन्दा सस्तो र महँगो तरकारी तथा फलफुल कुन ? हेनुस् मूल्यसूची


  • 2.1K
    Shares

    कालीमाटी बजारमा आज सबैभन्दा सस्तो र महँगो तरकारी तथा फलफुल कुन ? हेनुस् मूल्यसूची
    images

    काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारी बजार मूल्य निर्धारण गरेको छ । समितिले आजको लागि कृषि उपजहरुको मूल्य तोकेको हो ।   

    जसअनुसार आज गोलभेडा ठूलो (नेपाली) को प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ, गोलभेडा ठूलो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य २० रुपैयाँ, गोलभेडा सानो (लोकल) को प्रतिकिलो न्युनतम मूल्य २५ रुपैयाँ, गोलभेडा सानो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य २५ रुपैयाँ, गोलभेडा सानो (तराई) को प्रतिकिलो न्युनतम मूल्य ४५ रुपैयाँ, आलु रातोको प्रतिकिलो न्युनतम मूल्य ४६ रुपैेयाँ र आलु रातो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँ तोकिएको छ । 

    प्रकाशित मिति :बैशाख ११ २०८१ मंगलवार - ०८:५७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij