Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

मन्त्रिपरिषद्‍को स्वीकृति लिएर मात्र अन्तर्राष्ट्रिय विकास सहायता लिन उद्योग मन्त्रालयलाई दिए यस्तो निर्देशन

मन्त्रिपरिषद्‍को स्वीकृति लिएर मात्र अन्तर्राष्ट्रिय विकास सहायता लिन उद्योग मन्त्रालयलाई दिए यस्तो निर्देशन


  • 6.6K
    Shares

    मन्त्रिपरिषद्‍को स्वीकृति लिएर मात्र अन्तर्राष्ट्रिय विकास सहायता लिन उद्योग मन्त्रालयलाई दिए यस्तो निर्देशन
    images

    काठमाडौं । विकास साझेदारबाट अन्र्तराष्ट्रिय सहायता लिँदा मन्त्रिपरिषद्को स्वीकृति लिएर मात्र लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । 

    वैदेशिक सहायता परिचालन प्रक्रियालाई व्यवस्थित बनाउन चैत्र १७ गतेको मन्त्रिपरिषदको बैठकले वैदेशिक सहायताका लागि स्वीकृति लिनुपर्ने निर्णय गरेको हो ।

    सोही अनुसार सहायता लिन खोजेको विकास साझेदारको नाम, सहायता परिचालन हुने क्षेत्र, सहायताको प्रकार, सहायता भुक्तानी विधि, सहायता राष्ट्रिय प्रणाली भित्र वा बाहिरबाट परिचालन हुने र सहायता परिचालन विधिको जानकारी  सहित मन्त्रिपरिषद्बाट स्वीकृत लिनुपर्नेछ ।

    Capture_nI71B90zjE.jpg

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - ११:३९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij