२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौं । अस्ट्रेलियाको सिड्नीस्थित सपिङ मलमा चक्कु आक्रमणमा पाँच जनाको मृत्यु भएको छ ।
सिड्नीको वेस्टफिल्ड सपिङ सेन्टरमा एक आक्रमणकारीले चक्कु प्रहार गरेको मिडिया रिपोर्टमा बताइएको छ । प्रहरीले आक्रमण गर्नेलाई गोली हानेको छ ।
आक्रमणमा घाइते भएका एक बालकसहित आठ जनालाई अस्पताल लागिएको सिएनएनले उल्लेख गरेको छ । अहिलेसम्म आक्रमणको कारण बारे अहिलेसम्म थाहा हुन नसकेको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij