Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त


  • 6.1K
    Shares

    महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

    काठमाडौं । महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् । सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

    अग्नि खरेलले आज महान्यायाधिवक्ताबा राजिनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।स्रोतका अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडालाई महान्यायाधिवक्ता नियुक्त गरेको हो ।

    बडाल नेपाल बार एशोसियसनको उपाध्यक्षमा निर्वाचन समेत लडेका थिए । बडाल निर्वाचन आयोगमा केपी ओलीको प्रतिनिधिका रूपमा समेत जाने गरेका थिए ।

    प्रकाशित मिति :चैत्र ६ २०७७ शुक्रवार - १४:५५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij