Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

चाल्नाखेल जंगलमा दुई पुरुषको फेला पर्यो शव, घटना बारे के भन्छ प्रहरी ?

चाल्नाखेल जंगलमा दुई पुरुषको फेला पर्यो शव, घटना बारे के भन्छ प्रहरी ?

  • 6.8K
    Shares

    चाल्नाखेल जंगलमा दुई पुरुषको फेला पर्यो शव, घटना बारे के भन्छ प्रहरी ?

    काठमाडौं । चाल्नाखेल जंगलमा दुई पुरुषको शव भेटिएको छ।

    स्थानीयले प्रहरीले दुई पुरुषको शव भेटिएको भन्ने जानकारी गराएपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलतर्फ जाँदै छ।

    काठमाडौं परिसरका एसपी तथा प्रवक्ता रमेश बस्नेतले शव भेटिएको पुष्टि गर्दै  भने, ‘शव भेटिएको भन्ने खबर आएपछि हामी घटनास्थल जाँदै छौं ।’ प्रहरीको एउटा टोली घटनास्थल पुगिसकेको छ।

    प्रकाशित मिति :चैत्र ६ २०७७ शुक्रवार - १३:००:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij