Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

थप १९१३ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ३८४६१

थप १९१३ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ३८४६१


  • 7.7K
    Shares

    थप १९१३ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ३८४६१

    काठमाडौं । नेपालमा १९१३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १९१३ जना नयाँ संक्रमित थपिएका हुन् ।   

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ रहेको छ । संक्रमित मध्ये एक लाख ६४ हजार ५९२ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २३४९ जना कोरोनामुक्त भएका छन् भने १५ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ११८९ पुगेको छ ।

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - १६:२२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij