Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

चक्कु प्रहार गरेर अमेरिकामा ४ जनाको हत्या, ५ घाइते

चक्कु प्रहार गरेर अमेरिकामा ४ जनाको हत्या, ५ घाइते


  • 2.4K
    Shares

    चक्कु प्रहार गरेर अमेरिकामा ४ जनाको हत्या, ५ घाइते
    images

    काठमाडौं । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनाको हत्या गरेका छन् । आक्रमणमा परी सात जना घाइते छन् ।

    राकफोर्ड शहरका प्रहरी प्रमुख कार्ला रेडका अनुसार एक जना २२ वर्षीय युवकले चक्कु प्रहार गरेका थिए ।

    चक्कु प्रहारबाट दुई महिला र दुई पुरुषको मृत्यु भएको छ । उनीहरु १५ देखि ६३ वर्ष उमेर समूहका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

    आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार हत्याको कारण खुलेको छैन ।

    प्रकाशित मिति :चैत्र १५ २०८० बिहिवार - १५:५५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij