Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

रोमानियाले माग्यो नेपाली कामदार , तलब कती ?

रोमानियाले माग्यो नेपाली कामदार , तलब कती ?


  • 5.7K
    Shares

    रोमानियाले माग्यो नेपाली कामदार , तलब कती ?
    images

    रोमानियाको एक कम्पनीले पुरुष र महिला कामदार माग गरेको छ । इम्प्रोमा एस आर एल कम्पनीले पुरुष ३५ र महिला २० गरि ५५ नेपाली कामदार माग गरेको छ ।

    खाने बस्ने सुविधा भएको उक्त कम्पनीले तलब नेपाली रु.५७ हजार दिने छ । २ वर्ष करार अवधि रहने र प्रतिदिन ८ घण्टा र हप्तामा ५ दिन काम गर्नु पर्ने कम्पनीले जनाएको छ ।

    स्वदेशमा हुने मेडिकल, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क ,कल्याणकारी कोष , सेवाशुल्क कामदार आफैले ब्यहोर्नु पर्ने छ । 

    त्यस्तै विदेशमा हुने मेडिकल खर्च, रोजगारमा हुने बिमा, हवाइ टिकट भिसा शुल्क रोजगारदाता कम्पनीले ब्यहोर्ने छ । अन्तरवार्ता चैत्र १३ गते हुने छ जान इच्छुक व्यक्तिले एस सि सि मेनपावर कमलपोखरी काठमाण्डौमा सम्पर्क गर्न सक्नेछन् ।   

    प्रकाशित मिति :चैत्र ६ २०७७ शुक्रवार - १०:५१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij