Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

सुन्धाराका गेष्टहाउसमा बोलाएर गोप्य भिडियो बनाउदै ‘ब्ल्याकमेलिङ’ गर्ने दुई यी महिला प्रहरी खोरमा

सुन्धाराका गेष्टहाउसमा बोलाएर गोप्य भिडियो बनाउदै ‘ब्ल्याकमेलिङ’ गर्ने दुई यी महिला प्रहरी खोरमा

  • 10.2K
    Shares

    सुन्धाराका गेष्टहाउसमा बोलाएर गोप्य भिडियो बनाउदै ‘ब्ल्याकमेलिङ’ गर्ने दुई यी महिला प्रहरी खोरमा

    काठमाडौं । विभिन्न व्यक्तिलाई होटल कोठामा बोलाई गोप्य भिडियो बनाएर व्ल्याकमेलिङ गरेको अभियोगमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सुर्खेतका लालसरी शाही (ललिता) र कल्पना हमाल छन् । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

    लालसरीले कोटेश्वरका एक पुरुषलाई सुन्धारास्थित गेष्टहाउसमा बोलाई बोलाई गोप्य भिडियो खिचेका थिए । सोही भिडियो ती पुरुषको मेसेञ्जरमा पठाई ब्ल्याकमेलिङ गरी आइएमईमार्फत बारम्बार रकम असुलेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

    लालसरी यसअघि पनि विभिन्न मुद्दामा जेल बसिसकेका महिला हुन् ।

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - १६:३९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij