Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

मनकामना केबलकार बुधबार बन्द रहने

मनकामना केबलकार बुधबार बन्द रहने


  • 3.0K
    Shares

    • images
    मनकामना केबलकार बुधबार बन्द रहने
    images

    काठमाडौं । मनकामना केबलकार बुधबार (चैत ७ गते) बन्द रहने भएको छ ।

    नियमित मर्मत सम्भारका लागि केबलकार सेवा आगामी बुधबार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

    केबलकार सेवा सेवा चैत ८ गते बिहीबारबाट नियमित रहने जनाइएको छ । वार्षिक सरदर ११ जना लाख जना मनकामना मन्दिर क्षेत्रमा पुग्ने गरेका छन् ।

    प्रकाशित मिति :चैत्र ४ २०८० आइतवार - २१:०८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij