Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

काभ्रेमा ४.१ म्याग्नेच्यूटको भूकम्पको धक्का

काभ्रेमा ४.१ म्याग्नेच्यूटको भूकम्पको धक्का


  • 7.3K
    Shares

    • images
    काभ्रेमा ४.१ म्याग्नेच्यूटको भूकम्पको धक्का
    images

    काठमाडौं । काभ्रेमा भूकम्प गएको छ । भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।

    बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए।

     



     

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - ११:१८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij