Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, ३ मन्त्रीले दिए राजीनामा

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, ३ मन्त्रीले दिए राजीनामा


  • 2.9K
    Shares

    कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, ३ मन्त्रीले दिए राजीनामा

    काठमाडौं । कर्णाली प्रदेश सरकारबाट  नेपाली कांग्रेस बाहिरिएको छ । ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट मन्त्री बनेका सबै तीन जना मन्त्रीले राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी गराएका हुन् ।

    अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएका छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

    केन्द्रमा समीकरण बदलिएको अवस्थामा सत्तामा बसिरहनुको औचित्य नभएकोले राजीनामा दिएको निवर्तमान पर्यटन, वन तथा वातावरणमन्त्री बीसीले बताए ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८० मंगलवार - १३:३१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij