Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सशस्त्र प्रहरीले माग्यो विभिन्न पदमा कर्मचारी

सशस्त्र प्रहरीले माग्यो विभिन्न पदमा कर्मचारी


  • 9.7K
    Shares

    • images
    सशस्त्र प्रहरीले माग्यो विभिन्न पदमा कर्मचारी
    images

    काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न पदमा दरखास्त आह्वान गरेका छ।

    रिक्त रहेका प्राविधिक समूह नायब निरीक्षक (स्वास्थ्य तर्फ) देखि प्रहरी निरीक्षकसम्मका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरिएको हो । 

     सशस्त्रले चिकित्सक, स्टाफ नर्स, रेडियोग्राफर जस्ता पदका लागि जनशक्ति माग गरेको हो। दरखास्त चैत १८ गते सम्म दिन सकिनेछ। 

    हेर्नुहोस् विज्ञापन–

    सashastra_karmachari_maag_ItT4rT6OOt.jpg

    प्रकाशित मिति :फाल्गुण १८ २०८० शुक्रवार - १०:११:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij