Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

राजधानीमै दिनदहाडै फिल्मी शैलीमा स्कुटरको डिक्कीबाट २८ लाख यसरी चोरियो

राजधानीमै दिनदहाडै फिल्मी शैलीमा स्कुटरको डिक्कीबाट २८ लाख यसरी चोरियो


  • 7.1K
    Shares

    राजधानीमै दिनदहाडै फिल्मी शैलीमा स्कुटरको डिक्कीबाट २८ लाख यसरी चोरियो

    स्कुटरको डिक्कीबाट २८ लाख ५० हजार रुपैयाँ चोरी भएको छ । काठमाडौं नागार्जुन नगरपालिका–१ घर भएका ५२ वर्षीय नवराज अधिकारीको बा ६० प ९३०४ नम्बरको स्कुटरको डिक्कीमा चोरी भएको हो  ।

    उनले विभिन्न बैंकबाट सो रकम निकालिएको थियो । डिक्कीमा राखी कामको सिलसिलामा चक्रपथ, सोह्रखुट्टे, असन हुँदै समाखुसीस्थित साथीको घरमा गई डिक्की खोली हेर्दा रकम चोरी भएको थाहा हुन आएको पीडितले बताएका छन् । प्रारम्भिक अनुसन्धानमा घटना नाटकीय रहेको प्रहरीले जनाएको छ ।

    उता, काठमाडौं महानगरपालिका–७ चावहिल डेरा गरी बस्ने बारा जितपुर सिमरा घर भएका ४५ वर्षीय सुरेश पन्तको कोठाबाट दराज फुटाई करिब ४ लाख ९५ हजार ५ सय रूपैयाँ मूल्य बराबरका सुनका विभिन्न गरगहना हिजो दिउँसो चोरी भएको प्रहरीले जनाएको छ  ।

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १२:४५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij