Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

चीनसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

चीनसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी


  • 2.7K
    Shares

    • images
    चीनसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी
    images

    काठमाण्डाै । चीनसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ ।

    दशरथ रंगशालामा भएको खेलमा नेपालको २३ वर्षमुनिको टोलीले चीन यान्सुको २३ वर्षमुनिको टोलीलाई ५–१ गोलले हरायो ।

    पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो । चीनले एक गोल फर्कायो । चिनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा खेल भएको हो ।

     रंगशालामा चिनियाँ ड्रागन शो, मार्सल आर्ट शोलगायतका कार्यक्रम पनि भएका छन् ।

    प्रकाशित मिति :माघ २७ २०८० शनिवार - १८:५८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij