२०८२ फाल्गुण २३ गते शनिवार
काठमाडौँ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष वृषबहादुर शाहीको निधन भएको छ।
ब्रेन ट्युमरबाट ग्रसित वडाध्यक्ष शाहीको सोमबार बिहान निधन भएको हो।
शाही २०७९ वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij