Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त

वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त


  • 1.9K
    Shares

    वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त

    काठमाडौँ  सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरिएको छ ।

    आज बसेको मन्त्रिपरिषद बैठकले सञ्चालक समिति सदस्य राईलाई नियुक्त गरेको सरकारकी प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    बैठकले नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा. साहारा श्रेष्ठलाई नियुक्त गरेको छ । यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री संयोजक रहेको निजी क्षेत्रलाई पनि समेटेर राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको छ ।

    मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गरेको छ ।

    प्रकाशित मिति :माघ १८ २०८० बिहिवार - १३:०६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij