Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

मालपोत कार्यालयमा बम बिष्फोट, दुईजना कर्मचारी गम्भीर घाईते

मालपोत कार्यालयमा बम बिष्फोट, दुईजना कर्मचारी गम्भीर घाईते

  • 6.2K
    Shares

    मालपोत कार्यालयमा बम बिष्फोट, दुईजना कर्मचारी गम्भीर घाईते

    लहान । लहान मालपोत कार्यालयमा बम बिष्फोट भएको छ । भर्खरै भएको बिष्फोटमा दुईजना कर्मचारी घाईते भएको स्थानीयले बताएका छन् ।

    कर्मचारीको बस्ने सिटमुनी कुकर बम राखिएको हुन सक्ने अनुमान गरिएको छ । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १३:२२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij