Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आज हुरी र चट्याङ्सहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज हुरी र चट्याङ्सहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह


  • 7.0K
    Shares

    आज हुरी र चट्याङ्सहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण आज देशका विभिन्न भागमा मौसम बदली भएको छ । आज देशका केही स्थानमा हुर चट्याङ र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    दिउँसो पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ । बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका केही ठाउँमा भने आज दिउँसो र राति मेघ गर्जन, चट्टयाङसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    साँझ पख प्रदेश १, बागमतीका साथै गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्टयाङ्हुरीको सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ ।

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १०:५७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij