Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

पर्सागढीमा एक महिलामाथि छुरा प्रहार

पर्सागढीमा एक महिलामाथि छुरा प्रहार


  • 8.0K
    Shares

    पर्सागढीमा एक महिलामाथि छुरा प्रहार

    पर्सा । पर्सागढी नगरपालिका ३ पकडिया बडनिहारमा रहेको मुसहर टोलमा एक महिलामाथि छुरा प्रहार भएको छ । मुसहर टोलमा बस्नै आएकी ४५ वर्षे लक्ष्मिनिया देबि चौधरीमाथि आइतबार बिहान छुरा प्रहार भएको हो ।

    बिहान ३ बजेको समयमा २–३ जनाको समूहमा आएका व्यक्तिहरूले घरको बार काटेर घरभित्र पसेर छुरा प्रहार गरेको बताइएको छ । घाइते चौधरीको टाउको र शरीरका विभिन्न भागमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ । 

     

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १०:५०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij