Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

फागुन २९ गते (शनिबार) फलफूलचोक सडक महोत्सव

फागुन २९ गते (शनिबार) फलफूलचोक सडक महोत्सव


  • 10.8K
    Shares

    फागुन २९ गते (शनिबार) फलफूलचोक सडक महोत्सव

    फेन्सी व्यवसायी संघ नेपालको आयोजना तथा पहिक्वः युथ क्लव, सिद्धि गणेश टोल सुधार समिति र दिदीबहिनी महिला समूहको सहआयोजनामा यही २०७७ फागुन २९ गते शनिबारका दिन काठमाडौं नयाँबजारस्थित फुलफूलचोकमा ‘फलफूलचोक सडक महोत्सव’ सम्पन्न हुँदैछ ।

    उक्त महोत्सवमा एकसय भन्दा बढी फेन्सी, इलेक्ट्रोनिक्स सामानहरु, परम्परागत नेवारी खानाका परिकारहरुका साथै विभिन्न जनचेतनामूलक सामाग्रीहरुसहित गरी झण्डै २०० स्टल रहनेछ ।

    159391992_3819267374802622_2099812156748263771_n.jpg

    महोत्सवमा ग्राहकहरूको हितलाई ध्यानमा राख्दै विभिन्न कम्पनीका फेन्सी सामानहरु सूपथ मूल्यमा बिक्रीमा राखिने छ भने संगीतमय वातावरणमा नेवारी खानाको स्वाद समेत महोत्सवमा दर्शकले लिन पाउनेछन् ।

    यस महोत्सव झण्डै १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको आयोजक फेन्सी व्यवसायी संघ नेपालका अध्यक्ष राजेन्द्र बाबु श्रेष्ठले बताउनुभयो ।

    photo 1.jpg

    प्रकाशित मिति :फाल्गुण २८ २०७७ शुक्रवार - १८:११:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij