Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित एक जना पक्राउ


  • 6.2K
    Shares

    भरुवा बन्दुकसहित एक जना पक्राउ

    काठमाडौं। भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । बगनासकाली गाउँपालिका–४ महछाप बस्ने २१ वर्षीय प्रेम बहादुर कनौजेलाई २ थान एकनाले भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    उनको घरमा अवैध भरुवा बन्दुक राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण २८ २०७७ शुक्रवार - १४:३६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij