Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

समिक्षा अधिकारी भन्छिन् : जिन्दगी आफ्नो हो, म आफ्नै स्वभावमा बाँच्छु

समिक्षा अधिकारी भन्छिन् : जिन्दगी आफ्नो हो, म आफ्नै स्वभावमा बाँच्छु


  • 3.9K
    Shares

    समिक्षा अधिकारी भन्छिन् : जिन्दगी आफ्नो हो, म आफ्नै स्वभावमा बाँच्छु

    काठमाडौं । नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका समिक्षा अधिकारीले आफ्नो जिन्दगी आफ्नो स्वभावले बताएकी छिन्।

    अहिले मेला महोत्सवमा व्यस्त अधिकारीले शनिबार एक तस्वीरमा क्याप्सन लेख्दै भनेकी छिन्, ‘न कसैको अभावमा बाँच्छु,न कसैको प्रभावमा बाँच्छु,यो जिन्दगी आफ्नो हो, म आफ्नै स्वभावमा बाँच्छु।‘

    सुमधुर स्वरका कारण लोकप्रिय रहेको समिक्षाका दर्जनौं गीतहरू हिट छन्। मेला महोत्सवमा उनको माग पनि बढ्दो छ। उनी दिनहुँजसो स्टेज कार्यक्रममा पुगेर दर्शकका अगाडि सांगीतिक प्रस्तुति दिइरहेकी भेटिन्छिन्। सानो उमेरमै लोभलाग्दो ख्याती कमाएकी यी गायिका केही वर्ष भने निकै तनावमा थिइन्।

    प्रकाशित मिति :पौष १५ २०८० आइतवार - १५:०३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij