Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

विभिन्न भागमा मेघगर्जनसहित वर्षाको सम्भावना  

विभिन्न भागमा मेघगर्जनसहित वर्षाको सम्भावना  


  • 9.6K
    Shares

    विभिन्न भागमा मेघगर्जनसहित वर्षाको सम्भावना  

    काठमाडौं । पश्चिमी वायुको प्रभावले बिहीवार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीवार पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना छ । हाल देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

    दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रही अपराह्नपश्चात् पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री र अधिकतम तापक्रम २७ दशमलव ३ डिग्री सेल्सियस छ । रासस

    प्रकाशित मिति :फाल्गुण २७ २०७७ बिहिवार - ११:४७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij