Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

मुख्यमन्त्री राउतद्वारा असत्यसँग लड्न शक्ति प्रदानको कामना

मुख्यमन्त्री राउतद्वारा असत्यसँग लड्न शक्ति प्रदानको कामना


  • 5.5K
    Shares

    मुख्यमन्त्री राउतद्वारा असत्यसँग लड्न शक्ति प्रदानको कामना

    काठमाडौँ । मुख्यमन्त्री लालबाबु राउतले हिन्दू धर्मावलम्बीको महान पर्व महाशिवरात्रि पर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

    उहाँले असत्यसँग लड्न भगवान् शिवले प्रदेशवासीमा शक्ति प्रदान गरून् भनी कामनासमेत गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

    प्रकाशित मिति :फाल्गुण २७ २०७७ बिहिवार - ११:२०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij