Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यले लिए शपथ

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यले लिए शपथ


  • 2.1K
    Shares

    विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यले लिए शपथ

    काठमाडौँ । विशेष अदालत काठमाडौँका लागि नवनियुक्त अध्यक्ष एवं सदस्यहरूले आज सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

    विशेष अदालतको नवनियुक्त अध्यक्ष एवं न्यायाधीशमा टेकनारायण कुँवर र सदस्य एवं न्यायाधीशमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    मंसिर ५ मा न्याय परिषद् बैठकले विशेष अदालतका लागि अध्यक्ष र सदस्यहरू तोक्न परामर्श गर्ने निर्णय गरेको थियो।

    प्रकाशित मिति :मंसिर १८ २०८० सोमवार - १४:१४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij