२०८२ चैत्र १ गते आइतवार
काठमाडौँ । जेठ १३ गतेदेखि जेठ २४ गतेसम्म एसईईको परीक्षा हुनेछ भने एसईईको परीक्षा सकिएलगत्तै जेठ २६ गतेदेखि असार ४ गतेसम्म हुने १२ कक्षाको परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको थियो ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij