Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. लोहनी नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. लोहनी नियुक्त


  • 2.3K
    Shares

    • images
    स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. लोहनी  नियुक्त
    images

    काठमाडौँ । सरकारले लामो समयदेखि रिक्त रहेको स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.गुणराज लोहनीलाई नियुक्त गरेको छ ।

    यसअघि उनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ थिए भने गएको साल सेवा निवृत्त भएका थिए । यस्तै, उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुख भएर काम गरिसकेका छन् ।

    स्वास्थ्य बीमा बोर्डको अध्यक्ष स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा.सिनेन्द्र उप्रेती बनेका थिए । उनले बोर्डले गर्दै आएको  कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।

    यस्तै, सरकारले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा सुबोध कुमार शर्मालाई नियुक्त गरिएको  छ ।

    प्रकाशित मिति :मंसिर १५ २०८० शुक्रवार - ११:१४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij