२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायण भक्तपुरका पूर्वकार्यकारी अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौंको चन्डोलबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध कात्तिक २४ गते कलेजको रकम ठगी गरेको आरोपमा ठगी मुद्दा दायर भएको सीआईबी प्रमुख सहकुल थापाले जानकारी दिए । उनीविरुद्ध तीन करोड ७१ लख बढी रकम हिनामिना गरेको आरोप छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij